आज जेठ १९ गते : राजदरबार हत्याकाण्डको २५ वर्ष पुरा हुँदा समेत रहस्य गर्भमै
काठमाडौँ । दरबार हत्याकाण्ड नेपालको ऐतिहासिक रहस्यमय घटना हो । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंशनाश हुने गरी भएको उक्त हत्याकाण्ड २५ वर्ष पूरा भएर २६ औं वर्षमा टेक्दै गर्दा पनि यो घटना रहस्यमय हत्याकाण्डको पर्दाफास हुन नसकी अझै पनि