३१ भाद्र २०८१, सोमबार

Tag: रहस्यमय बन्यो

रहस्यमय बन्यो गायिका दिलमाया सुनारको मृत्यु प्रकरण

काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे गम्भीररुपमा अनुसन्धान थालेको छ । गायिका सुनार काठमाडौँको बाँनियाटारस्थित आफ्नै कोठामा