२५ आश्विन २०८३, आइतबार

Tag: रसुवाको बाढी

विज्ञ टोली लिएर गगन थापा पुगे रसुवाको बाढी प्रभावित क्षेत्र

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् । उनी आज शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिबारे जानकारी लिन रसुवा पुगेका हुन् । थापा विज्ञहरूसहित रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ३,