१ फाल्गुन २०८२, शुक्रबार

Tag: रमणीय बनेको चक्रपथ

ललितपुरको महालक्ष्मीस्थानमा जाकाराण्डा फूलेपछि रमणीय बनेको चक्रपथ

ललितपुर । ललितपुरको महालक्ष्मीस्थानस्थित चक्रपथ छेउँछाउँमा फूलेको जाकाराण्डा फूल। जाकाराण्डा फूलेसँगै महालक्ष्मीस्थान चोक, चापागाउँ दोबाटो चोक, कुसुन्ती हाइट छेउँछाउँमा टिकटक बनाउने र सेल्फी खिच्नेहरुको भीडभाट देखिन्छ । तस्बिरः हरि परियार, रासस