१४ असार २०८१, शुक्रबार

Tag: रफ्तारले चल्दैन

थोत्रो गाडीमा चालक परिवर्तन गर्दैमा रफ्तारले चल्दैन : विनोद चौधरी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले थोत्रो गाडीमा चालक परिवर्तन गर्दैमा रफ्तारले नचल्ने टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सांसद