१२ असार २०८१, बुधबार

Tag: रक क्लाइम्बिङ सेन्टर

सोलुखुम्बुको महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’

महभिर, सोलुखुम्बु । सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको छ । रक क्लाइम्बिङमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने माप्य दुधकोशी गाउँपालिका वडा नं ५ महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको हो । नेपाल पर्यटन