३१ भाद्र २०८१, सोमबार

Tag: रक्षामन्त्री बन्दै

काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्दै

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने भएकी छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई मन्त्री बनाउने लगभग निश्चित जस्तै भएको हो । प्रधानमन्त्री देउवाले आफैसँग राखेका रिक्त दुई उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा