३१ भाद्र २०८१, सोमबार

Tag: रकी थेवे

सिरिजंगा समाजका अध्यक्ष भट्टराई र पाथिभरा विकास समितिका अध्यक्ष थेबेवीच भेटवार्ता

काठमाडौँ । हिजो चैत १० गते बिहीबार सिरिजंगा सरोकार समाज, नेपालका अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराई र पाथिभरा विकास समितिका नवनियुक्त अध्यक्ष रकी थेवेबीच सिरिजंगा सरोकार समाज, नेपालको केन्द्रीय कार्यालय, बागबजार, काठमाडौंमा भेटवार्ता सम्पन्न भयो । सो अवसरमा यस सिरिजंगा सरोकार