४ असार २०८१, मंगलबार

Tag: रंगभेदी राष्ट्रपति

डोनाल्ड ट्रम्प अमेरिकाको इतिहासमा पहिलो रंगभेदी राष्ट्रपति : जो बाइडेन

एजेन्सी, साउन ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको इतिहासमा पहिलो रंगभेदी राष्ट्रपति रहेको जो बाइडेनले बताएका छन् । उनी अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार हुन् । अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति बाराक ओबामाको शासन कालमा उपराष्ट्रपति