जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ – प्रधानमन्त्री ओली
काठमाडौँ, असार १ । प्रधानमन्त्री केपी शर्मा ओलीले “जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ” भनेका छन् । साथै अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छन्” भन्ने तपाईका अभिभावकहरुको भनाई झुठ्ठा सावित नहुने र हाम्रो मुलुकमा अब