काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले देश प्रतिपक्षबिहिन भएको दावी गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पार्टी सभापति लामिछानले ‘वाचापत्र’ सार्वजनिक कार्यक्रममा बोल्दै चुनाव जित्नका लागि गठबन्धन गर्नुका साथै भ्रष्टाचार गर्दा पनि कुनै पार्टीका नेताले खुलासा गर्न