६ चैत्र २०८२, शुक्रबार

Tag: योङ कम्युनिष्ट लिग

साउनभित्र युवा एकता हुने

८ साउन, काठमाडौँ । युवा संघ नेपाल र योङ कम्युनिष्ट लिगबीच यही साउनभित्र एकता हुने भएको छ । दुवै संगठनले एकताका लागि तयार पारेको विधानमा संगठनको केन्द्रीय कमिटीमा आउनका लागि पार्टीको सदस्यता अनिवार्य गर्न लागिएको जनाइएको छ । संगठनमा १६ देखि