ब्रसेल्स, ९ साउन । एयरबस कम्पनीले विश्व स्वास्थ्य सङ्गठनको आदेशको पालना गरिरहेको अवस्थामा संयुक्त राज्य अमेरिकाले एयरबसमाथि अतिरिक्त कर नउठाउन यूरोपेली आयोगले माग गरेको छ । आयोगका व्यापार आयुक्त फिल होगनले भन्नुभयो, “यूरोपेली उत्पादनहरूमा नाजायज कर उठाउने अमेरिकी निर्णय इयूलाई