२१ चैत्र २०८२, शनिबार

Tag: युसुफबिन अलावी

ओमानका विदेशमन्त्री बग्दादमा

बग्दाद, ३० जेठ । ओमानका विदेश मन्त्री युसुफबिन अलावी इराक भ्रमणका लागि बुधबार बग्दाद आइपुग्नुभएको छ । उहाँले इराकी नेताहरुसँग दुई मुलुकबीचका साझा मुद्दाहरुका साथै मध्यपूर्वमा जारी तनाबलाई मत्थर पार्ने विषयमा छलफल गर्नुहुनेछ । इराकी राष्ट्रपति बरहाम सालिहसँग पनि उहाँले