४ मंसिर २०८१, मंगलबार

Tag: युवा सङ्क्रमित

दोस्रो चरणको कोरोनाबाट सबैभन्दा बढी युवा सङ्क्रमित

इनरुवा । दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमण बढेसँगै यसको प्रभाव सबैभन्दा बढी युवा वर्गमा परेको पाइएको छ ।सङ्क्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवाको सङ्ख्या बढी रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । अहिलेसम्मको सङ्क्रमित सङ्ख्याको २८ दशमलव नौ