१२ असार २०८१, बुधबार

Tag: युनिक मोटरेवल पुल निर्माण

कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण

डुम्रे, तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण भएको छ । पुल निर्माणपछि पाल्पा र तनहुँको यात्रा सहज हुने भएको छ । गण्डकी प्रदेशको ग्रामीण क्षेत्र तनहुँको घिरिङ र लुम्बिनी प्रदेशको