३ असार २०८१, आइतबार

Tag: यार्तुङ मेला

मनाङमा यार्तुङ मेला सुरु

मनाङ । मनाङमा यार्तुङ ( घोडेजात्रा) पर्व सुरु भएको छ । यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए । “लामाहरुले विशेष गरी लामाले नाचेर पर्व मनाउने गरिन्छ”, उनले भने, “यार्तुङ छोड्नुहुँदैन