१२ आश्विन २०८१, शनिबार

Tag: यान मङ्गलग्रह

नासाको यान मङ्गलग्रह नजिक, वैज्ञानिकहरु उत्सुक

१० मङ्सिर, लस एन्जलस । नासाका वरिष्ट वैज्ञानिकहरु करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” यान सोमबार मङ्गलग्रहमा अवतरण गर्ने कुराबाट अत्यन्त उत्साहित भएका छन् । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु,