३ आश्विन २०८१, बिहीबार

Tag: यात्रुवाहक बस दुर्घटना

यात्रुवाहक बस दुर्घटना (अपडेट) : घाइतेको संख्या १५ जना पुग्यो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा घाइते हुनेको संख्या १५ जना पुगेको छ । महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये दुई