२० जेष्ठ २०८१, आइतबार

Tag: यातायात क्षेत्र

गण्डकीको यातायात क्षेत्र सुधारमा नीतिगत फड्को : व्यवसायीद्वारा स्वागत

गण्डकी । यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली,