१ फाल्गुन २०८२, शुक्रबार

Tag: यसरी हेर्नुहोस्

यसरी हेर्नुहोस् एसईईको नतिजा

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । बोर्डले आज शुक्रबार साँझ २०८१ सालको एसईईको नतिजा प्रकाशित गरेको हो ।