२३ असार २०८३, मंगलबार

Tag: म्याद थप

दीपक भट्ट र सुलभ अग्रवाललाई आठौँ पटक म्याद थप

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौँ पटक थप गरेको छ । न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज थप तीन-तीन दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो