१९ जेष्ठ २०८१, शनिबार

Tag: म्याग्दीमा फुटेनन् मूल

म्याग्दीमा फुटेनन् मूल, अझै भएन रोपाइँ

गलेश्वर । म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जिल्लामा ४५ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो । विगतका वर्षहरुमा असार अन्तिम सातासम्म प्रायः सबै ठाउँमा रोपाइँ भैसक्ने