६ फाल्गुन २०८२, बुधबार

Tag: म्याग्दीमा पहिरो

म्याग्दीमा पहिरोमा पुरिएर बाबुको मृत्यु, छोरा बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको हो भने निजका छोरा अन्दाजी १३ वर्षका सरोज विक