३ असार २०८१, सोमबार

Tag: म्याक्स उडान

सिंगापुरद्वारा बोइङ ७३७ म्याक्स उडान स्थगित

२८ फागुन, सिंगापुर । सिंगापुरको नागरिक उड्डयन एजेन्सीले आफ्नो देशको आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गरेको छ । छ महिनाको अवधिभित्रै ७३७ म्याक्स मोडेलका दुईवटा विमान उड्नासाथ दुर्घटना भएपछि सिंगापुरले उक्त कदम चालेको जनाएको छ । यसै साता इथियोपियन