१९ असार २०८१, बुधबार

Tag: म्याक्रोँ

फ्रान्सले चीनको हुवावेका गतिविधि रोक्दैन : म्याक्रोँ

पेरिस, ३ जेठ । फ्रान्सले विश्व प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेलाई फ्रान्सको राष्ट्रिय सुरक्षालाई सुरक्षित राख्दै फाइभ–जी नेटवर्क संरचना निर्माण गर्न दिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताउनुभएको छ । पेरिसमा प्रबिधिसम्बन्धी एक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,“हाम्रो उद्देश्य हुवावे वा