३ असार २०८१, सोमबार

Tag: मोरङमा पहिरो

मोरङमा पहिरोले बगाएर १ जना महिलाको मृत्यु

मोरङ, असार ३० । मोरङको केरावारी गाउँपालिका-२ सिंहदेवी चिसाङखोला बस्ने ५८ बर्षीय धन कुमारी आङवोको पहिरोले बगाएर मृत्यु भएको छ । २७ गते राती अबिरल बर्षासंगै आएको पहिरोले आङवोको घर र गोठ समेत बगाउँदा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त