१६ चैत्र २०८२, सोमबार

Tag: मोरङको कानेपोखरी

मोरङको कानेपोखरीमा स्कोरपिओको ठक्करबाट ३ जनाको मृत्यु

विराटनगर, असार १२ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा स्कोरपिओ गाडीको ठक्करबाट बिहीबारराति ३ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतिर आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओ दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जानकरी दिएको छ