५ मंसिर, काठमाडौं । नवनियुक्त उद्योग राज्यमन्त्री मोती दुगडले बिहीबार पदभार ग्रहण गर्दै प्रधानमन्त्रीको माया र सद्भावले आफू राज्यमन्त्री बन्ने अवसर पाएको बताएका छन् । राज्यमन्त्री मोती दुगडले भने ‘प्रधानमन्त्रीको माया र सद्भाव र पार्टीको विश्वासले यहाँ आएँ । लेखराज