१ भदौ २०८३, सोमबार

Tag: मोतिपुरका किसान

तरकारी खेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मोतिपुर तरकारीखेतीका हिसाबले आफैँमा उत्तम ठाउँ हो । सिँचाइका लागि पानीको सहज उपलब्धता छँदै थियो । मिहिनेती किसान, बजारको सहज उपलब्धता भए पनि यहाँका किसानले तरकारी खेती गर्न थालेको भने धेरै लामो समय