१२ आश्विन २०८१, शनिबार

Tag: मेस्सी

ब्यालोन डी’ओरमा मेस्सी निर्विकल्प !

एजेन्सी, ११ वैसाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगबाट युभेन्टस बाहिरिएसँगै सन् २०१९ को ब्यालोन डी’ओर अवार्ड बारे चर्चा सुरु भएको छ । यस सिजनको अवार्ड विजेता अब अर्जेन्टिनी नायक एवं बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सी निर्विकल्प भएको समाचार बाहिरिएको छ