२ फाल्गुन २०८२, शनिबार

Tag: मेलम्ची खानेपानी

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहल जलमग्न

काठमाडौं । काठमाडौंको बबरमहल जलमग्न भएको छ । मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि अहिले बबरमहल जलमग्न भएको हो । पाइप फुटेर पानी बगेपछि बबरमहल वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् । यसैवीच बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी भवन जलमग्न बनेका