२ कार्तिक २०८१, शुक्रबार

Tag: मेरो सहभागिता

मेरो गणना : मेरो सहभागिता : राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा

काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम