काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरव प्रसाद लम्सालको ८४ वर्षको उमेरका आज बिहीबार बिहान निधन भएको उनको परिवार स्रोतले जानकारी दिएको छ । उनी केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत थिए । पछिल्लो पटक तीन दिन अघि स्वास्थ्यमा थप समस्या