१२ आश्विन २०८१, शनिबार

Tag: मेगा पार्टी प्यालेस

खनाल-नेपाल समूहले बोलाएको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले केन्द्रीय समिति बैठक जारी रहेको छ । सो समूहका एक नेताका अनुसार बैठक आज शुक्रबार बिहान ११ बजेका लागि तय गरिएतापनि १२ बजेबाट बैठक कलंकीस्थित मेगा पार्टी प्यालेसमा शुरू भएको