१२ असार २०८१, बुधबार

Tag: मृत्युमा केही कमी

भारतमा कोभिड-१९ बाट २ लाख ६६ हजारको मृत्यु, दैनिक संक्रमण र मृत्युमा केही कमी

नयाँ दिल्ली । कोरोना भाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप तीन हजार ८९० जनाको मृत्यु भएको