३ आश्विन २०८१, बिहीबार

Tag: मृत्य

इन्धन बोकेको ट्यांकर दुर्घटनामा १०८ जनाको मृत्य, ९२ जना जलेर घाइते

फ्रिटाउन । सियरा लिओनको एक राजमार्गमा इन्धन बोकेको एक ट्यांकर दुर्घटनामा पर्दा भएको आगलागीमा कम्तीमा पनि १०८ जनाको निधन भएको छ । सो दुर्घटनामा परेर अरु ९२ जना जलेर घाइते भएका बताइएको छ । यसमा परेर घाइते भएकाहरुमध्ये अधिकांशको अवस्था