काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा आज मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएका रवीन्द्र मेहेताको परिवारका सदस्य र आफन्तले गृहमन्त्री सुधन गुरुङ नआउँदासम्म शव बुझ्न मानेका छैनन् । अस्पतालको आइसीयूअगाडि बसेर उनीहरुले गृहमन्त्री आउनुपर्ने, सरकारले आफूहरुको