६ भदौ, म्याग्दी । मृगौलाका बिरामीका लागि आर्थिक सहयोग अभियान थालिएको छ । दुवै मृगौलाले काम गर्न नसकेर थलिएका मङ्गला गाउँपालिका–५ नेटाका १९ वर्षीय सुरेश छन्त्यालको उपचारको लागि सहयोग जुटाउन अभियान शुरु गरिएको छ । आर्थिक अवस्था कमजोर भएकाले उपचार