मृगका कारण कोदो थन्क्याउन मुस्किल
गण्डकी, २७ कात्तिक । स्याङ्जाको पुतलीबजार नगरपालिका–२ भैँसेगौँडामा यतिखेर कोदो पाक्न लागेको छ । कोदो पाक्नै लागे पनि जङ्गलबाट आउने मृगका कारण किसान समस्यामा परेका छन् । बर्सातको समयमा दुम्सी र बाँदरबाट मकै जोगाउन हम्मेहम्मे भएका यहाँका किसानलाई अहिले भने