२३ भाद्र २०८१, आइतबार

Tag: मूल्य निर्धारण

मूल्य निर्धारण गर्ने सन्दर्भमा सरकार संवेदनशील छ : आपूर्तिमन्त्री बडू

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले निगम घाटामा छ भने कर्मचारीले कसरी बोनस खान्छन् भन्दै प्रश्न गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दिनुभएको वक्तव्यको सम्बन्धमा केन्द्रित रही प्रश्न गर्दै सांसद सुमित्रा विसीले