४ बैशाख २०८३, शुक्रबार

Tag: मूर्तिकला कार्यशाला

मूर्तिकला कार्यशालाका लागि सहयोग जुट्दै

रामबहादुर थापा, बागलुङ, ६ माघ । गलकोट नगरपालिका–५ टेउवामा आउँदो फागुन ५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने अन्तरराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाका लागि सरकारी निकायदेखि जनस्तरसम्मको सहयोग जुटिरहेको छ । स्थानीय कुलबहादुर बस्नेत, झङ्कबहादुर बस्नेत, मानबहादुर खत्री र टीकाकुमारी खत्रीबाट करिब