१२ असार २०८३, शुक्रबार

Tag: मुस्ताङ अस्पताल

मुस्ताङ अस्पतालमा बढे बिरामी

मुस्ताङ । प्रदेश अस्पताल जोमसोममा पछिल्लो समय बिरामीको संख्या दैनिक रूपमा वृद्धि हुन थालेको छ। जिल्लाकै एक मात्र २५ शययाको अस्पतालमा आउने बिरामीको सङ्ख्या वृद्धिसँगै व्यवस्थापन पक्षमा समस्या र चुनौति थपिन थालेको छ। गर्मीयाम सुरु भइसकेको र पर्यटकलाई मुस्ताङ भ्रमण