१५ असार २०८१, शनिबार

Tag: मुस्ताङको होटल व्यवसाय

पुरानै लयमा फर्कियो मुस्ताङको होटल व्यवसाय : करिब ८० हजार पर्यटकले गरे भ्रमण

म्याग्दी । पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार कात्तिकमा ७३ हजार आठ सय