१३ फाल्गुन २०८२, बुधबार

Tag: मुल्लाह

मुल्लाह ओमरका छोरा तालिबान समूहको नेतृत्वमा

काबुल, १९ जेठ । अफगान तालिबान समूहका संस्थापक मुल्लाह ओमरका छोरा मुल्लाह याकूबले तालिबान समूहको नेतृत्व सम्हाल्नु भएको छ । समूहका नेताहरुबीच नेतृत्वको विषयलाई लिएर सहमति जुट्न नसकेपछि याकूबलाई अन्तरिम नेतृत्व हस्तान्तरण गरिएको हो । अफगान स्रोतका अनुसार तालिबानका कतिपय