३ असार २०८१, सोमबार

Tag: मुम्बई महानगरपालिका

कंगना रनावतको अफिस भत्काइयो, उनले भनिन्, ”कुनै गैरकानुनी तरिकाले भवन निर्माण भएको छैन्”

मुम्बई, भदौ २४ । मुम्बई महानगरपालिकाको एक समूहले अभिनेत्री कंगना रनावतको बंगलाका केही हिस्सा भत्काएको छ । जसलाई उनीहरुले अवैध तरिकाले गरिएको परिवर्तन बताएका छन् । कंगना रनावतले पनि आफैले यो कारवाहीको तस्बिर ट्वीट गरेकी छिन् र मुम्बईको पुनः तुलना