३ असार २०८१, आइतबार

Tag: मुमाराम खनाल

मुमाराम खनालले प्रधानमन्त्री ओलीलाई गरे यतिठुलो कटाक्ष

काठमाडौँ । राजनीतिक विश्लेषक मुमाराम खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीखो कटाक्ष गरेका छन् । आज बिहान सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले नेपालका वामपन्थीले ‘प्रधानमन्त्री’ पदको भाउ धेरै नै गिराएको आरोप लगाएका छन् । उनले ‘प्रधानमन्त्री’ पदले घरभित्रै आएर मलाई