१२ आश्विन २०८१, शनिबार

Tag: मुना कार्की

पूर्वसचिवकी श्रीमतीको उपचारको क्रममा मृत्यु, कामदारले नै हत्या गरेको आशंका

काठमाडौँ । पूर्वसचिव अर्जुन कार्की निवासमा घाइते अवस्थामा फेला परेकी श्रीमती मुना कार्कीको स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सानेपास्थित आफ्नै घरमा गम्भीर अवस्थामा फेला परेकी मुनाको घरमा कामदारका रुपमा कार्यरत २२ वर्षीय विजय चौधरीले आक्रमण गरी आत्महत्या