१९ बैशाख २०८३, शनिबार

Tag: मुग्लिन सडक सञ्चालन

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन, ८ असोज । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँंगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । आज अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको होे । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा बुधबार राति ९ः२० बजे पहिरो खसेसँगै