२२ भाद्र २०८१, शनिबार

Tag: मुगुमा जीप दुर्घटना

मुगुमा जीप दुर्घटना : २ जनाको मृत्यु, ४ जना घाइते

मुगु । गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा २ जनाको मृत्युु भएको छ भने ४ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड